jheriko perbhu tepaainelaai pukaaredchaun jheriko perbhu haami lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 154 times.
Song added on : 6/20/2024
झरीको प्रभु तपाईंलाई पुकार्दछौँ झरीको प्रभु हामी
(झरीको प्रभु, तपाईंलाई पुकार्दछौँ, झरीको प्रभु, हामी प्यासी छौँ) (२)
झरीको प्रभु, आउनोस्
जागृत गराउनुहोस्, (झरीको प्रभु) (२)
जागृत गराउनुहोस्, (झरीको प्रभु) (२) आऊ,
ताजा बनाउनुहोस्, (झरीको प्रभु) (२)
ताजा बनाउनुहोस्, (झरीको प्रभु) (२) आऊ,
नयाँ जीवन ल्याउनुहोस् (झरीको प्रभु) (२) नयाँ दाखमध्य पिउनुहोस्
(झरीको प्रभु) (२) आउँ, झरी आउँ (६), आउँ, आत्मा, आउँ (६)
(झरीको प्रभु तपाईंलाई पुकार्दछौँ झरीको प्रभु, हामी प्यासी छौँ) (२)
झरीको प्रभु आउनोस् ।