jivenko dip jiven perbhaa kiraanend perkaash deoo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 210 times.
Song added on : 6/20/2024
जीवनको दीप जीवन प्रभा चिरानन्द प्रकाश देऊ
को. जीवनको दीप, जीवन प्रभा चिरानन्द प्रकाश देऊ
हृदय मेरो लिएर नवीन आत्मिक बनाइदेऊ (२)
१. अन्तरात्माले मेरो विनय यही गर्दछ (२)
कलङ्क सब धोएर मसीही जीवन बनाइदेऊ ।
२. जीवन अरुणको रोशनी ल्याई यो मेरो हृदयाकाशमा (२)
आत्मामा नव उमङ्ग देऊ, हे प्रभु, बिन्ती सुनिलेऊ ।
३. आशा, विश्वास र प्रेममा स्थिर रहने शक्ति देऊ (२)
जीवन-यात्रा शेष भए आत्मा यो ग्रहण गरिलेऊ ।