kesto perem gareyau perbhu m jesto paapilaai (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 166 times.
Song added on : 6/20/2024
कस्तो प्रेम गर्यौ प्रभु म जस्तो पापीलाई (२)
कस्तो प्रेम गर्यौ प्रभु म जस्तो पापीलाई (२)
वर्णन कसरी गरौं कलवरीको त्यो अनमोल प्रेमको (२)
१. शीरमा मुकुट काँढाको पहिरी हत्केलामा काँटी ठोकी
शीरमा मुकुट हे... काँढाको पहिरी
शीरमा मुकुट काँढाको पहिरी हत्केलामा काँटी ठोकी
मर्नुभो प्रभु आज केवल तिम्रो र मेरो लागी (२)
कस्तो प्रेम गर्यौ...
२. कोखामा भाला शरीरमा चोट ख्रुसभरी रगत बगाए
कोखामा भाला हे... शरीरमा चोट
कोखामा भाला शरीरमा चोट
कोखामा भाला शरीरमा चोट क्रुसभरी रगत बगाए
कसरी र्बिसुँ म मेरो प्रभुको त्यो बलिदान