keti aanend ch jiven senghers r duahekh pechi lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 200 times.
Song added on : 6/20/2024
कति आनन्द छ जिवन संघर्ष र दुःख पछि
को. कति आनन्द छ जीवन संघर्ष र दुःख पछि
कति मीठा छन् ती फल रोपाइ र कटनी पछि
१. हाम्रो जीवन यात्रा नै हो आउँछन् अनेक दुःख बाधा (२)
जीवन हाम्रो पानी जस्तै हुन्छ अनेक ठक्कर यहाँ (२)
संघर्षको जीवन जिउनु नै ख्रीष्टीय जीवन हो (२)
२. दुःख पीड़ा सबलाई भुलो ख्रीष्टको वचन याद गरी (२)
बढ़्दै जाऔँ आउ येशूमा क्रूस बोकी सियोनसम्म (२)
अनि तिमीले विजय पाउनेछौ ख्रीष्ट येशूमा (२)