khoji her (3) kaaraitir kaaraitir mail lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 183 times.
Song added on : 6/20/2024
खोजी हेरे (३) चारैतिर चारैतिर मैले
खोजी हेरे... ३ चारैतिर... चारैतिर मैले
तर पाउन सकिन येशू जस्तै मुक्तिदाता अरु कोही
(सा रे सा रे सा रे सा रे ग म ग रे स) (२)
१. येशूले मात्र दिँदछ जीवनदान
येशूले मात्र दिँदछ क्षमादान
येशूले मात्र दिँदछ मुक्तिदान
येशूले मात्र दिनुभो क्रुसमा प्राण
यसैले आउ आज तिमी
दिनलाई ख्रीष्टलाई आफ्नो जीवन
तर पाउन सकिन येशू जस्तै मुक्तिदाता अरु कोही
(सा रे सा रे सा रे सा रे ग म ग रे स) (२)
१. येशूले मात्र दिँदछ जीवनदान
येशूले मात्र दिँदछ क्षमादान
येशूले मात्र दिँदछ मुक्तिदान
येशूले मात्र दिनुभो क्रुसमा प्राण
यसैले आउ आज तिमी
दिनलाई ख्रीष्टलाई आफ्नो जीवन