kholaa naalaa phaadaimaa asinaa paani jherimaa (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 208 times.
Song added on : 6/20/2024
खोला नाला पहाडैमा असिना पानि झरिमा (२)
खोला नाला पहाडैमा असिना पानी झरिमा (२)
शान्ति र आनन्दको गोरेटोमा (२)
१. पानीको प्यासा लागे जस्तै सङ्गतीको भोक लिएर (२)
हुरुहुरु आईपुग्यौं सङ्गतीमा (२)
२. चाहे आकाश झरि जाउन् चाहे धर्ति फाटि जाउन् (२)
प्रभुको अपार प्रेम रहिरहोस् (२)
३. फूलको जस्तो जीवन हाम्रो ओइलेर झरी जानेछ
हिउँ जस्तै यो जीवन विलेर जानेछ (२)