kideron kholaapaari ek saanejh haamero perbhu kherisetl lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 121 times.
Song added on : 6/20/2024
किद्रोन खोलापारि एक साँझ हाम्रो प्रभु ख्रीष्टले
१. किद्रोन खोलापारि एक साँझ हाम्रो प्रभु ख्रीष्टले
दुःखित हुँदै यो बिन्ती गरे (२)
त्यस बारीमा आफ्नो लागि
सम्भावना भए यो प्याला मदेखि तर्काईदिनुहोस्,
तैपनि इच्छा तपईंको ।
२. सबैले ख्रीष्टलाई छाड़े पकड़ाइँदा उनी,
सामना गरी निष्ठुरी मामला (२)
अदालतमा उनी एकलै,
आखिरमा येशूलाई वहाँ दण्ड-आज्ञा दिए सबैले,
बरब्बा मुक्त गराइयो ।
३. प्रभु क्रूसमा टाँगिए चोर र डाकूको सँग
पापको बोझ र दुःख सहँदै (२),
गलगथामा रक्त बहाए
तब उनले भने, अब समाप्त भयो मेरो काम,
हे पिता, लिनोस् मेरो प्राण ।
४. जीवन ख्रीष्टले दिनलाई गरे मृत्यु सामना
थाहा छ को तिमीलाई सो कुरा (२),
जो कलवरीमा तिम्रो लागि
पर्खन्छन् आज ख्रीष्ट भन्दै तिमीलाई मधुर स्वरैमा
आउन पाउनेछौ जीवनमा ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |