kinebhen ishevrel sensaarelaai yesto perem garenubho’ lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 249 times.
Song added on : 6/20/2024
किनभने ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो’
को. किनभने ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो’
एउटै नभनी हामीलाई उनको आफ्नो पुत्र पनि दिइहाल्नु भो’
उनैमाथि विश्वास गर्ने कोही नष्ट हुन पाउँदैनन्
तर अनन्त जीवन पाई प्रभुको साथमा सदा बस्नेछन्
१. स्वर्गको मुनि अरू कुनै नाउँमा उद्धार छैन भाइ (२)
सत्य हो झुण्डिएको ईश्वर तिम्रो लागि ।
२. यही सुसमाचार सुनाइदेऊ सारा संसारमा आज (२)
मानिसको रूप लिएर आउनुभो’ येशू मुक्तिदाता ।