maarega dekhaaoo melaai pitaa permeshevr (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 87 times.
Song added on : 6/20/2024
मार्ग देखाऊ मलाई पिता परमेश्वर (२)
को. मार्ग देखाऊ मलाई पिता परमेश्वर (२)
छाड़्न कठिन भो’ (२), पापको जाल मेरो पिता परमेश्वर
१. सदा दिन तिम्रो काम गर्न सकूँ म (२)
सदा दिन तिम्रो पुकार गर्न सकूँ म (२)
यही प्रार्थना गर्छु म पिता परमेश्वर (२)
२. तिम्रो सन्देशहरूको प्रचार गरुँ म (२)
आत्मा सच्चाईँले तिमीलाई पुज्न सकूँ म (२)
यही प्रार्थना गर्छु म पिता परमेश्वर (२)
छाड़्न कठिन भो’ (२), पापको जाल मेरो पिता परमेश्वर
१. सदा दिन तिम्रो काम गर्न सकूँ म (२)
सदा दिन तिम्रो पुकार गर्न सकूँ म (२)
यही प्रार्थना गर्छु म पिता परमेश्वर (२)
२. तिम्रो सन्देशहरूको प्रचार गरुँ म (२)
आत्मा सच्चाईँले तिमीलाई पुज्न सकूँ म (२)
यही प्रार्थना गर्छु म पिता परमेश्वर (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |