melaai yeshu saarai nai men perch melaai yeshu saakekai nai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 115 times.
Song added on : 6/20/2024
मलाई येशू सारै नै मन पर्छ मलाई येशू साच्चै नै
(मलाई येशू सारै नै मन पर्छ
मलाई येशू साच्चै नै मन पर्छ) (२)
येशू तपाईंमा जीवन छ
येशू तपाईंमा मुक्ति छ
(तपाईं राजाहरुक राजा, तपाईं प्रभुहरुका प्रभु) (२) येशू
मलाई येशू...
येशू तपाईंमा शान्ति छ
येशू तपाईंमा आनन्द छ
(तपाईं राजाहरुक राजा, तपाईं प्रभुहरुका प्रभु) (२) येशू
मलाई येशू...
येशू तपाईंमा शाक्ति छ
येशू तपाईंमा चंगाई छ
(तपाईं राजाहरुक राजा, तपाईं प्रभुहरुका प्रभु) (२) येशू
मलाई येशू सारै नै मन पर्छ
मलाई येशू साच्चै नै मन पर्छ

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |