naaun uneko ukek ch aru naaunebhendaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 168 times.
Song added on : 6/20/2024
नाउँ उनको उच्च छ अरू नाउँभन्दा
नाउँ उनको उच्च छ अरू नाउँभन्दा
नाउँ उनको येशू, येशू प्रभु
नाउँ उनको उदेकको, नाउँ उनको सल्लाहकार
शान्तिको राजकुमार महान् ईश्वर ।
नाउँ उनको येशू, येशू प्रभु
नाउँ उनको उदेकको, नाउँ उनको सल्लाहकार
शान्तिको राजकुमार महान् ईश्वर ।