permeprebhuko veyvesthaa niredos ch, aatemaalaai jaagarit lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 212 times.
Song added on : 6/20/2024
परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत
परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने
परमप्रभुको साक्षी वचन पक्का छ,
निर्बोधहरूलाई बुद्धिमान तुल्याउने ।
परमप्रभुको आशा ठीक छन्, हृदयलाई आनन्द गराउने
परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने ।
परमप्रभुको भय शुद्ध छ, अनन्तकालसम्मै ठहर्ने
परमप्रभुको न्यायको वचन, साँचो र बिलकुलै धर्ममय छन् ।