saagar seri began perem (2) jivenko paani ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 193 times.
Song added on : 6/20/2024
सागर सरी बग्ने प्रेम (२) जीवनको पानी हो
सागर सरी बग्ने प्रेम (२)
जीवनको पानी हो
सम्झन राख क्रुसको त्यो प्रेम (२)
त्यो तिम्रै लागि हो (२)
१. आज फूलि भोलि झर्ने तिम्रो त्यो यौवन (२)
छैन कुनै भर यो संसारको फर्की आउ येशूको घर (२)
२. आफूलाई कहिले एक्लो नठान उनी छ तिम्रो साथ (२)
हारेको यो जीवनमा येशू हुन् तिम्रो जित (२)