sensaaremaa paap ch sensaaremaa duahekh ch yestai ho peni lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 24 times.
Song added on : 6/20/2024
संसारमा पाप छ संसारमा दुःख छ यस्तै हो पनि
१. संसारमा पाप छ, संसारमा दुःख छ यस्तै हो पनि
हे भाइ हो, कसरी हामी जाऔँला स्वर्गैमा ?
२. पापपछि दुःख पापीको सजाय आखिरमा नरक
हे बहिनी, यसरी लेखियो बाइबल पुस्तकमा ।
३. ईश्वर छन् प्रेमी, ईश्वर छन् न्यायी उहाँको उपाय
हे बहिनी, तिमी र हामी बाँच्न सुन न ।
४. ईश्वरका छोरा एक मात्र थिए संसारमा आई
हे बहिनी, पापैको सजाय बोके क्रूसैमा ।
५. ईश्वरको निगाह येशूको प्रेमले बाँच्न सक्छौँ
हे बहिनी, मर्नुभो येशू हाम्रो साटोमा ।
६. विश्वास गर पापबाट फर्कौँ, मुक्ति लिऔँ सित्तै
हे बहिनी, तिमी र हामी जाऔँला स्वर्गैमा ।
हे भाइ हो, कसरी हामी जाऔँला स्वर्गैमा ?
२. पापपछि दुःख पापीको सजाय आखिरमा नरक
हे बहिनी, यसरी लेखियो बाइबल पुस्तकमा ।
३. ईश्वर छन् प्रेमी, ईश्वर छन् न्यायी उहाँको उपाय
हे बहिनी, तिमी र हामी बाँच्न सुन न ।
४. ईश्वरका छोरा एक मात्र थिए संसारमा आई
हे बहिनी, पापैको सजाय बोके क्रूसैमा ।
५. ईश्वरको निगाह येशूको प्रेमले बाँच्न सक्छौँ
हे बहिनी, मर्नुभो येशू हाम्रो साटोमा ।
६. विश्वास गर पापबाट फर्कौँ, मुक्ति लिऔँ सित्तै
हे बहिनी, तिमी र हामी जाऔँला स्वर्गैमा ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |