gahiro gahiro o ati gahiro mero herideymaa (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 180 times.
Song added on : 6/20/2024
गहिरो गहिरो ओ अति गहिरो मेरो हृदयमा (२)
गहिरो, गहिरो ओ अति गहिरो, मेरो हृदयमा (२)
येशूलाई प्रेम गर्छौ कि ? तिर्मो हृदयमा ?
हो, म येशूलाई प्रेम गर्छु मेरो हृदयमा ।
येशूलाई प्रेम गर्छौ कि ? तिर्मो हृदयमा ?
हो, म येशूलाई प्रेम गर्छु मेरो हृदयमा ।