haami haun vaalek yo desheko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 103 times.
Song added on : 6/20/2024
हामी हौं वालक यो देशको
हामी हौं वालक यो देशको
हामी हौं भविष्य भोलिको (२)
ख्रीष्टको
यो देशलाई सजाउने छौं (२)
अशान्तिमा तड्पिएकालाई
हर्षको गीत सुनाउने छौं (२)
यो जन्मभूमि नेपाललाई
येशूमा विजय गराउने छौं (२)
हामी हौ मोती यो देशको
हामी हौ ज्योति यो देशको
ख्रीष्टको .......
लालीगुराँस फूलहरूमा
नयाँ रंग भर्ने छौं (२)
यो प्यारो देश नेपाललाई
येशूका प्रेमले सजाउने छौं (२)
चारै जाति छतिस बर्णको साझा फूलबारी यो
नभूलौं दाजु हे दिदी बैनी
य्शूको माया सबैको लागि हो (२)
हामी हौं भविष्य भोलिको (२)
ख्रीष्टको
यो देशलाई सजाउने छौं (२)
अशान्तिमा तड्पिएकालाई
हर्षको गीत सुनाउने छौं (२)
यो जन्मभूमि नेपाललाई
येशूमा विजय गराउने छौं (२)
हामी हौ मोती यो देशको
हामी हौ ज्योति यो देशको
ख्रीष्टको .......
लालीगुराँस फूलहरूमा
नयाँ रंग भर्ने छौं (२)
यो प्यारो देश नेपाललाई
येशूका प्रेमले सजाउने छौं (२)
चारै जाति छतिस बर्णको साझा फूलबारी यो
नभूलौं दाजु हे दिदी बैनी
य्शूको माया सबैको लागि हो (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |