tepaain jesto yhaan aru kohi chain (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 217 times.
Song added on : 6/20/2024
तपाईं जस्तो यहाँ अरु कोही छैन (२)
१. तपाईं जस्तो यहाँ अरु कोही छैन (२)
तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू
(मलाई माया गर्ने मेरो आँसु पुछ्ने
मलाई माया गर्ने अरु कोही छैन) (२)
(तपाईं जस्तो... कोही छैन) (२) हे येशू
२. (मलाई निको पर्ने नयाँ जीवन दिने
मलाई निको पार्ने अरु कोही छैन) (२)
(तपाईं जस्तो... कोही छैन) (२) हे येशू
तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू
(मलाई माया गर्ने मेरो आँसु पुछ्ने
मलाई माया गर्ने अरु कोही छैन) (२)
(तपाईं जस्तो... कोही छैन) (२) हे येशू
२. (मलाई निको पर्ने नयाँ जीवन दिने
मलाई निको पार्ने अरु कोही छैन) (२)
(तपाईं जस्तो... कोही छैन) (२) हे येशू