yhov mero gaothaalo melaai kehi gheti hunedain lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 443 times.
Song added on : 6/20/2024

यहोवे मेरो गोठालो मलाई केही घटी हुँदैन

को. यहोवे मेरो गोठालो मलाई केही घटी हुँदैन
उनले हरियो खर्कमा मलाई चराउँनेछन्‌ ।
१. सुख चैनको पानीनिर सदैव डोर्याउँनेछन्‌ (२)
मेरो यो तुच्छ प्राणलाई नयाँ तुल्याउँनेछन्‌ ।
२. आफ्नै नाउँको कारण जहीँ गए तापनि (२)
धर्मको सुमार्गमा मलाई अगुवाई गर्नेछन्‌ ।
३. अँ मृत्युको छायाँमा हिँड्नु परे तापनि (२)
रक्षा गर्छन्‌ जहीँ जाऔँ तब किन डराऔँ ।
४. सबै शत्रुको सन्मुख भोज तयार पार्नुहुन्छ (२)
तेलले अभिषेक गरे कचौरा पोखिन्छ ।
५. निश्चय भलाई र कृपा जीवनभरि रहन्छ (२)
यहोवेको स्वर्गधाममा सदैव बास गर्नेछ ।
Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024429
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024512
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024458
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024400
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024502
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024517
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024459
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024345
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024462
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024349





An unhandled error has occurred. Reload 🗙