Lyrics for the song:
yeshuko naaunemaa (2) vijey haamero ch
Nepali Christian Song Lyrics
This song has been viewed 52 times.
Song added on : 6/20/2024
येशूको नाउँमा (२) विजय हाम्रो छ
येशूको नाउँमा (२) विजय हाम्रो छ
येशूको नाउँमा (२) शैतान भाग्नेछ
जब खडा हुन्छौँ येशूको नाउँमा, भन को टिक्न सक्दछ ?
येशूको शक्तिशाली नाउँमा, विजय हाम्रो छ ।
येशूको नाउँमा (२) शैतान भाग्नेछ
जब खडा हुन्छौँ येशूको नाउँमा, भन को टिक्न सक्दछ ?
येशूको शक्तिशाली नाउँमा, विजय हाम्रो छ ।