ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 107 times.
Song added on : 6/20/2024
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
१. घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
पापलाई हटाई बचाए मलाई, कारण येशू घायल मेरै लागि ।
२. मरे उनी मेरै लागि, क्रूसमा मरे मेरै लागि
उनैको मरणमा पाउँछु मुक्ति, कारण येशू मरे मेरै लागि ।
३. बौरे उनी मेरै लागि, कबरबाट बौरे मेरै लागि
मृत्युबाट सदा पाएँ मुक्ति, कारण येशू बौरे मेरै लागि ।
४. जिउँछन् उनी मेरै लागि, स्वर्गमा जिउँछन् मेरै लागि
पलपल गर्छन् मेरो लागि विन्ती, धन्य येशू जिउँछन् मेरै लागि ।
५. आउँछन् उनी मेरै पागि, संसारमा आउँछन् मेरै लागि
देख्नेछु उहाँलाई खुशी भई, धन्य येशू आउँछन् मेरै लागि ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |