h yeshu m paapi tepaaineko kernemaa aaunedchu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 63 times.
Song added on : 6/20/2024
हे येशू म पापी तपाईंको चरणमा आउँदछु
को. हे येशू म पापी तपाईंको चरणमा आउँदछु
पापले भरेको यो जीवनमा तपाईं क्षमा पाउँदछु (२)
१. धेरै समयहरू पापैमा बिताए आशीषित जीवन व्यर्थै गुमाए (२)
आशारहित यो जीवनमा अन्धकारपूर्ण यो संसारमा (२)
२. अवर्णनीय प्रेम गर्नुभो मलाई धन्यवाद चढ़ाउँछु प्रभुलाई (२)
असाध्य दुःख क्रूसको उद्धार भो पापी मानिसको (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |