baadelko paaripetti ghaameko deshemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 92 times.
Song added on : 6/20/2024
बादलको पारिपट्टि घामको देशमा
को. बादलको पारिपट्टि घामको देशमा
मेरो प्रभु राज्य गर्छन् शान्तिको भेषमा
हत्केलामा दाग छ है काँटी-काँटीको
कोखिलामा माया बोकी मानवजातिको (२)
१. कैदी जस्तो मान्छेलाई प्रभुले नै प्यार गरे (२)
अन्धोजस्तो मान्छेलाई अङ्गालोमा साथ लिए ।
आफ्नै प्राणले सबैको पापको मोल तिरे
अन्धकारको माझमा नयाँ ज्योति पठाए ।
२. दुर्बलका मुटुमा शक्ति दिन्छन् प्रभुले (२)
हताश भएको आत्मालाई, जोश दिन्छन् प्रभुले
खोज्छन् जसले प्रभुलाई चूर्ण हृदयले
मुक्तिदाता राजालाई भेट्छन् छिट्टै तिनैले ।
मेरो प्रभु राज्य गर्छन् शान्तिको भेषमा
हत्केलामा दाग छ है काँटी-काँटीको
कोखिलामा माया बोकी मानवजातिको (२)
१. कैदी जस्तो मान्छेलाई प्रभुले नै प्यार गरे (२)
अन्धोजस्तो मान्छेलाई अङ्गालोमा साथ लिए ।
आफ्नै प्राणले सबैको पापको मोल तिरे
अन्धकारको माझमा नयाँ ज्योति पठाए ।
२. दुर्बलका मुटुमा शक्ति दिन्छन् प्रभुले (२)
हताश भएको आत्मालाई, जोश दिन्छन् प्रभुले
खोज्छन् जसले प्रभुलाई चूर्ण हृदयले
मुक्तिदाता राजालाई भेट्छन् छिट्टै तिनैले ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |