Lyrics for the song:
sebai anugarh ch seb rin kukaaunelaai
Nepali Christian Song Lyrics
This song has been viewed 78 times.
Song added on : 6/20/2024
सबै अनुग्रह छ सब ऋण चुकाउनलाई
सबै अनुग्रह छ सब ऋण चुकाउनलाई
रगत पाप मेटाउनलाई
शक्ति सधैँ शुद्ध राख्नलाई मसीहमा छ ।
रगत पाप मेटाउनलाई
शक्ति सधैँ शुद्ध राख्नलाई मसीहमा छ ।