baadel seri uden yo men jhern jhain jhern yo ten lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 139 times.
Song added on : 6/20/2024
बादल सरी उड्ने यो मन झरन झैं झर्ने यो तन
को. बादल सरी उड्ने यो मन
झरना झैं झर्ने यो तन (२)
खोजी हिडे तिमीलाई (२)
येशू तिमीलाई (२)
१. मेरो हाँसो, मेरो खुसी येशू तिमी नै हौं
मेरो चाहाना, मेरो कामना तिमी नै तिमी हौं
मेरो आशा, मेरो भरोसा येशू तिमी नै हौं
मेरो जिन्दगीको साहारा तिमी नै तिमी हौं
मेरो जीवनको स्वामी (येशू तिमी नै हौ) (२)
२. मेरो मनमा मेरो तनमा येशू तिमी नै छौं
मेरो जीतमा, मेरो प्रितमा तिमी नै तिमी छौं
मेरो शुरमा, मेरो तालमा येशू तिमी नै छौ
मेरो जीवनको हर मोडमा तिमी नै तिमी छौं
मेरो हृदयको सिंहासनमा (येशू तिमी नै तिमी छौं) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |