aakaash bheri jenutaaraaheru gaaaunechen? yeshuko mhimaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 75 times.
Song added on : 6/20/2024
आकाश भरि जनुताराहरू गाउँछन् येशूको महिमा
आकाश भरि जनुताराहरू गाउँछन् येशूको महिमा
धर्तिका सबै वृक्षहरूले गर्छन येशूको प्रशंसा
ईश्वरले आफ्नै स्वरूपमा
हामीलाई सृजनु भो
उहाँको महिमा गर्नको निम्ति
जीवन दिनु भो (२)
आऊ है साथी मिलीजुली
गाऔं येशूको गीत
हात समाई हिडैं संगै
येशूमा छ हाम्रो जीत
धर्तिका सबै वृक्षहरूले गर्छन येशूको प्रशंसा
ईश्वरले आफ्नै स्वरूपमा
हामीलाई सृजनु भो
उहाँको महिमा गर्नको निम्ति
जीवन दिनु भो (२)
आऊ है साथी मिलीजुली
गाऔं येशूको गीत
हात समाई हिडैं संगै
येशूमा छ हाम्रो जीत
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |