aaoo yeshukhaan aajai h bhaai uneko nimeto ch lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 123 times.
Song added on : 6/20/2024
आऊ येशूकहाँ आजै हे भाइ उनको निम्तो छ
१. आऊ येशूकहाँ आजै, हे भाइ, उनको निम्तो छ अहिले नै
ख्रीष्ट नजीक छन् आशिष् दिनलाई, भन्दछन् मकहाँ आऊ ।
को. आनन्द-आनन्द गरौला सधैँ, खुशी हौँला जब निष्पापी भई
बसौँला नित्य सँग येशूकै अनन्त घरैमा
२. हे पापी आऊ, प्रभुको बात सुनी, समाऊ हात
आउँछन् जो उनकहाँ सब पाउँछन् सुख, काटिन्छन् तिनका दुःख ।
३. आऊ येशूकहाँ विचार गर भाइ छन्, उनी नजीक वर दिनलाई
आऊ, सब छिटो येशूकहाँ आऊ आशिष् सधैँको पाऊ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |