susemaakaaremaa vishevaas gar chain bherosaa yo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 52 times.
Song added on : 6/20/2024
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
को. सुसमाचारमा विश्वास गर छैन भरोसा यो जिन्दगीको (२)
१. फूलजस्तो छायाजस्तो जीवन तिम्रो हाम्रो (२)
क्षरभङ्गुर जीवनभन्दा (२) अजम्मरी राम्रो । (२)
२. धर्म-कर्म, पौव-पाटी, दान-पूण्य गरी (२)
पुग्नेछैनौ स्वर्गमा (२) भवसागर तरी । (२)
३. कोही छैन संसारमा उद्धार गर्न सक्ने (२)
महान प्रभु येशू मात्र (२) स्वर्ग लान सक्ने । (२)
४. आफ्नो रगत बगाई-बगाई क्रूसमा प्राण दिने (२)
तिम्रो हाम्रो पापलाई धोई (२) उज्जर पारिदिने । (२)
५. सुनी-बुझी सुसमाचार खोजी गर दाइ हो (२)
पापको ज्याला मृत्यदेखि (२) होशियार बस भाइ हो । (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |