saaraa sensaarekaa maanis ho perbhuko jeyjeykaar menaao lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 93 times.
Song added on : 6/20/2024
सारा संसारका मानिस हो प्रभुको जयजयकार मनाओ
१. सारा संसारका मानिस हो, प्रभुको जयजयकार मनाओ
गर खुशीसाथ सेवा उनको, उनकहाँ आई भजन गाओ ।
२. परमेश्वर हाम्रा प्रभु हुन्, हामीलाई सिर्जे भन्ने जान
हामी सबै उनको हौँ प्रजा र उनको खर्कका भेड़ा ।
३. द्वारभित्र धन्यवादसाथ आओ, चोकभित्र आई खुशी होओ
ईश्वरलाई धन्यवाद चढ़ाओ नाम उनको भन धन्यको
४. कारण प्रभु हुन्छन् भला, सधैँभरि उनको कृपा रहन्छ
उनको सत्यता र पुस्तौँसम्म स्थिर रहला ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |