aaunechen? (4) bihaaniko taaraalanedheyaaro hetaaunechen? lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 66 times.
Song added on : 6/20/2024
आउनेछन् (४) बिहानीको ताराले अँध्यारो हटाउनेछन्
को. आउनेछन् (४) बिहानीको ताराले अँध्यारो हटाउनेछन्
१. हाम्रो प्रतीक्षा पूरो हुने भो’, ख्रीष्टको प्रतिज्ञा साँचो हुने भो’ (२)
हुने भो’ (३) आउनेछन् (२) मलाई लिन आउनेछन् ।
२. शिर उठाई माथि हेर तिम्रो छुटकारा नजीक आ’को छ (२)
आ’को छ (३) आउनेछन् (२) मलाई लिन आउनेछन् ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |