haami jeyvent yeshusaath khushil ulelsit bhi lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 81 times.
Song added on : 6/20/2024
हामी जयवन्त येशूसाथ खुशीले उल्लसीत भई
को. हामी जयवन्त येशू साथ खुशीले उल्लसित भई
बाधाहरूको सामना गर्दै अघि बड़ौं । (२)
१. प्रयत्न गर्नमा कदापी अल्छी नहौं
आत्मिक उन्मतले सधैं भरिरहेका हौं । (२)
२. हाम्रा निम्ति यहाँ स्थायी नगर छैन
तर छौं प्रतिक्षामा स्वर्गीय त्यस नगरको । (२)
३. थोरै दिन पापमा रही सुख भोग्नु भन्दा
प्रभु येशूको निम्ति दुःख सहनु असल हो । (२)
४. संसारमा ख्रीष्टको निन्दा भोग्दै अघि बड़ौं
त्यही निन्दा नै एक दिन महिमाको मुकुट बन्छ ॥ (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |