vidaai ch sebailaai, aajeko yo ghedimaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 94 times.
Song added on : 6/20/2024
विदाई छ सबैलाई, आजको यो घड़ीमा
को. विदाई छ सबैलाई, आजको यो घड़ीमा
सम्झना राखिदेऊ है, जीवनभरिमा । (२)
१. जीवनको पहिलो विछोड़ हाम्रो जीवन यस्तै हो (२)
उनी राखेको फूलको माला जोड़ाए जस्तै हो । (२)
२. लेक र बेंसी तराई बाग, हामीलाई सम्झनु (२)
एउटै पिताको संतान हामी, पराई नठान्नु । (२)
संसारमा नभेटे स्वर्गमा भेटौंला
प्रभुको इच्छा हो प्रभुको इच्छा हो । (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |