yo sherir permeshevreko mendir ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 68 times.
Song added on : 6/20/2024
यो शरीर परमेश्वरको मन्दिर हो
को. यो शरीर परमेश्वरको मन्दिर हो,
जसमा आत्माले बास गर्दछ
यो जीवन उहाँको वरदान हो,
यसमा आशीष ठान्न पर्दछ (२)
१. पापको ज्वाला दिए ख्रीष्टले मृत्युबाट बचाउनलाई
क्रूसमा जिउँदो बलिदान दिए,
स्वर्गीय सन्तान बनाउनलाई... यसैले
यो आत्मा परमेश्वर कै हो जसलाई अशुद्ध पार्न हुँदैन
यो जीवन उहाँको वरदान हो यसलाई व्यर्थ ठान्न हुँदैन (२)
२. हामी आफै त आफ्नै होइनौं दान तिरी किनिएका हौं
हामीले उहाँलाई खोजेका होइनौं
उहाँले खोजी निकालिएका हौं... यसैले
आत्मा र सत्यमा प्रभुलाई जय-जयकार महिमा गरौं
प्रशंसाको बलि लिई धन्यवाद येशूलाई चढ़ाऊँ (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |