dheny hos? perbhu timilaai senaaten raajaalaai (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 132 times.
Song added on : 6/20/2024
धन्य होस् प्रभु तिमीलाई सनातन राजालाई (२)
को. धन्य होस् प्रभु तिमीलाई, सनातन राजालाई (२)
करुणा तिम्रो अपरमपारै छ सदा (२)
१. स्वर्गीय स्वर्ग त्याग्यौ संसारमा आएर
क्रुसैको दुःख सहेर बलिदान भएर (२)
दियौ नि मोक्ष पापीलाई अमूल्य रक्त बहाई
दयालु पिता तिमीलाई बढ़ाइ होस्, बढ़ाइ (२)
२. जगतका दिव्य प्रकाश हौ, यथार्थ पथ हौ (२)
दुःखीका एक हितैषी हौ, स्नेहका राजा हौ (२)
जीवनका तिमी धारा हौ, तारणहार हौ
पिता र पुत्र आत्मामा, तिमी परमेश्वर हौ (२)
३. निकृष्ट तुच्छ भएर शरणमा आउँछु (२)
हे प्रभु येशू, तिमीमा म दृष्टि उठाउँछु (२)
संकष्टमय जीवन पथमा, सर्वदा साथ देऊ
जयवन्त जीवन बिताउने, हे प्रभु सामर्थ देऊ (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |