ledaain hunedaich shetru aaunedaich sipaahi yeshuko jhendaa leoo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 118 times.
Song added on : 6/20/2024
लड़ाइँ हुँदैछ शत्रु आउँदैछ सिपाही येशूको झण्डा लेऊ
१. लड़ाइँ हुँदैछ, शत्रु आउँदैछ,
सिपाही येशूको झण्डा लेऊ
पोशाक सब लगाऊ, उनैलाई समाऊ,
उनैलाई पत्याऊ र शक्ति पाऊ ।
को. हे सिपाही हो, साहस गरी उठ,
सीधा उठ, हातमा अस्त्र लेऊ
छिटो हिँड़, कराई-कराई गाऊ,
येशू आउँदैछन् तयारी होऊ
२. शत्रु आउँदैछन्, अघि बढ़्दै जाऊ,
नडराई गाऊ “जय येशू जय”
ढाल र झण्डा लेऊ, अघि बढ़्दै जाऊ,
स्तुति गर्दै गाऊ, येशूको जय ।
३. हाम्रा प्रभु प्रार्थना सुन्दछन्,
वीर सिपाही दोऊ प्रभुमा
लड़ाइँ सकिन्छ विजय पाउनेछौ,
मुकुट लाउनेछौ स्वर्गलोकमा ।
सिपाही येशूको झण्डा लेऊ
पोशाक सब लगाऊ, उनैलाई समाऊ,
उनैलाई पत्याऊ र शक्ति पाऊ ।
को. हे सिपाही हो, साहस गरी उठ,
सीधा उठ, हातमा अस्त्र लेऊ
छिटो हिँड़, कराई-कराई गाऊ,
येशू आउँदैछन् तयारी होऊ
२. शत्रु आउँदैछन्, अघि बढ़्दै जाऊ,
नडराई गाऊ “जय येशू जय”
ढाल र झण्डा लेऊ, अघि बढ़्दै जाऊ,
स्तुति गर्दै गाऊ, येशूको जय ।
३. हाम्रा प्रभु प्रार्थना सुन्दछन्,
वीर सिपाही दोऊ प्रभुमा
लड़ाइँ सकिन्छ विजय पाउनेछौ,
मुकुट लाउनेछौ स्वर्गलोकमा ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |