hijokaa pelheru aajelaai semjhenaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 113 times.
Song added on : 6/20/2024
हिजोका पलहरू आजलाई सम्झना
को. हिजोका पलहरू आजलाई सम्झना
हिजोका भुलहरू आजलाई जीवन हो.......हा (२)
थियौ साथ केही पलमा ख्रीष्टको प्रेमका एउटै भएर
(विदाई छ सबैलाई) (२)
१. शरीरमा हामी छुटेर गए पनि आत्मामा सधै एउटै हौ (२)
थियौ साथ केही पलमा ख्रीष्टको पलमा एउटै भएर
(विदाई छ सबैलाई) (२)
२. शरीर हाम्रो क्षणभरको लागि हो मिलन विछोड भएको रित हो (२)
तर एकदिन हामी सबै को भेट हुन्छ स्वर्ग राज्यकमा

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |