din sitetai diiyo hejur kelveri daanedaamaa regatai bhaaer lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 108 times.
Song added on : 6/20/2024
दिन सित्तै दिइयो हजुर कलवरी डाँड़ामा रगतै बहाएर
को. दिन सित्तै दिइयो हजुर कलवरी डाँड़ामा रगतै बहाएर
उदासै लाग्ने डाँड़ैमा बसेर भन्न अब छोड़िदेऊ हजुर
१. कति हामीले देवी-देवता संसारैमा पुज्दथ्यौँ
आखिरमा दुःख पाई संसारैमा मर्यौँ,
हामीले सधैँ संसारको भरपर्ने छैनौँ
संसारको थोकले सधैँ शान्ति पाउनेछैनौँ ।
२. हाम्रो जीवन आघि सारी प्रभुमा बिसाउँछौँ
गह्रौँ भारी क्रूसको छेउमा अघि सारी ल्याउँछौँ
यही प्रभु क्रूसमा मेरो उपहार दिई मृत्युसम्मै आज्ञाकारी बनेर ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |