perkhaal dheln ch vijey paaun ch lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 111 times.
Song added on : 6/20/2024
पर्खाल ढल्ने छ विजय पाउने छ
हो ओ (१२)
(पर्खाल ढल्ने छ विजय पाउने छ
बन्दन खुल्ने छ छुटकारा पाउने छ) (२)
जब हामी करौछौ येशुको नाउमा
स्तुति प्रशंसा चडाउदै
जब हृदयले आराधना गर्छ
आत्मा र सत्यतामा
(हृदय टुट्नेछ उद्दार पाउनेछ
विश्वास गर्नेछ चंगाइ पाउनेछ) (२)
जब हामी करौछौ येशुको नाउमा
स्तुति प्रशंसा चडाउदै
जब हृदयले आराधना गर्छ
आत्मा र सत्यतामा
प्रतेक घुडा टेकिने छ हाम्रो परमेश्वोरको साम्मुने
हरे जिब्रो ले गाउने छ प्रशंसा परमेश्वोरलाई
हरेक घुडा टेकिने छ हाम्रो परमेश्वोरको साम्मुने

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |