kesto beliyo jega her peviter jen timero vishevaaseko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 86 times.
Song added on : 6/20/2024
कस्तो बलियो जग हेर पवित्र जन तिम्रो विश्वासको
१. कस्तो बलियो जग, हेर पवित्र जन तिम्रो विश्वासको जग, ख्रीष्टको श्रेष्ठ वचन
पर्याप्त छ उनको वचन तिमीलाई, जो येशूकहाँ शरण पाउनलाई ।
२. “नडरा म छु नजीक, नहो निराश, म हुँ तेरा परमेश्वर, गर्छु गुहार
मेरो धार्मिकताको दायाँ हातले तँ खडा हुनेछस् मेरो सामर्थ्यले” ।
३. “आगोको परीक्षा भएर जाँदा, मेरो अनुग्रह प्रशस्त हुन्छ सदा
ज्वालाले तँलाई पोल्नेछैन कतै, कसरलाई फालेर खारिन्छस् सुन जस्तै” ।
४. “त्यो प्राण जो शरण लिन्छ ख्रीष्ट येशूमा छोड्दिन कदापि शत्रुको हातमा
त्यो प्राणलाई शैतानले खोजे नाश गर्न म कदापि, कदापि त्यो त्याम्नेछैन” ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |