kot thiyo ghaau thiyo menai amilo herenaanekhaa haan lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 88 times.
Song added on : 6/20/2024
चोट थियो घाउ थियो मनै अमिलो हेर्ने आँखा हेदाँ
चोट थियो घाउ थियो मनै अमिलो
हेर्ने आँखा हेदाँ हेर्दै हुन्थ्यो धमिलो (२)
ढाकिएको रहेछु म त अन्धकार कुईरोले
परिन लागेको रहेछु पापैको पहिरोले
लौ लौ हो हो लौ लौ हो...
१. अनुग्रहले डोर्याउँदै पुर्यायो मलाई येशूकहाँ
निको भएँ शान्ति पाएँ छुटकारा उनैमा (२)
घाम र जुन र ताराले कस्तो धर्तीलाई उज्यालो छरे जस्तो
येशूको माया त रहेछ यस्तो पाएको छु मैले त्यो प्रशस्तो
जीवन नै उनैमा जीवन नै उनैमा
२. येशू नै हुन् जीवन भरी गाइरहने मेरो गीत
गाँसीएको छ अनन्त अनन्तलाई नाता सम्बन्ध उनै सित (२)
फूलले सुबास्ना छरे जस्तो बादलले बसन्त पठाए जस्तो
सिमसिमे पानीमा इन्द्रेणी जस्तो सुन्दर भो जीवन येशूमा यस्तो
खुशी नै खुशीले भरिएको खुशी नै खुशीले भरिएको

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |