rhermaa hoin n t keraimaa saahesmaa hoin n t lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 71 times.
Song added on : 6/20/2024
रहरमा होइन न त करैमा साहसमा होइन न त
को. रहरमा होइन न त करैमा साहसमा होइन न त डरैमा
तर चाहेर नै मैले ख्रीष्टलाई अँगाले मुटुभित्र उनको प्रेम सँगाल
हृदयमा नै ख्रीष्टलाई बसाएँ बुझेर नै सदालाई अँगाल
१. कसैको होहोरीमा, न कसैको प्रलोभनमा न आफ्नै स्वर्थमा (२)
होइन मैले अँगालेको बुझेर नै अँगालेको (२)
२. स्वधर्मलाई त्यागेको होइन, न पुर्खालाई लत्याएको न विदेशी नै भएको (२)
सत्य मैले अँगालेको बुझेर नै अँगालेको (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |