dhenyevaad dhenyevaad dhenyevaad dhenyevaad dhenyevaad lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 75 times.
Song added on : 6/20/2024
धन्यवाद धन्यवाद धन्यवाद धन्यवाद धन्यवाद
को. धन्यवाद, धन्यवाद, धन्यवाद
धन्यवाद धन्यवाद चडाउ येशूलाई धन्यवाद (२)
धन्यवाद धन्यवाद..........
१. ओ... (येशूले हामीलाई उनको राज्यमा चुन्नु भयो
हाम्रो सबै अर्धम पापहरूलाई क्षमा गर्नुभो) (२)
यसैले प्रशस्त चडाउ येशूलाई
२. ओ... (हामीलाई निको पार्न उनले कोर्राको चोट सहनु भो
पिता पुर्खको सबै श्रापहरूलाई मेटाई दिनू भो) (२)
यसैले प्रशस्त चडाउ येशूलाई
३. ओ... (हामीलाई जीवन दिन येशू आफै क्रूसमा मनुभो
अनन्त सम्म रहने हामीलाई प्रेम गर्नु भो) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |