roker rokinedain nediko pervaahelaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 67 times.
Song added on : 6/20/2024
रोकेर रोकिँदैन नदीको प्रवाहलाई
को. केटी: रोकेर रोकिँदैन केटा: नदीको प्रवाहलाई
केटी: छेकेर छेकिँदैन केटा: सूर्यको प्रकाशलाई
केटी: थुनेर थुनिँदैन केटा: हावाको गतिलाई
(यस्तै छ, यस्तै नै हो) (२)
(प्रभुको राज्य, प्रभुको काम) (२)
१. (रोमी शासकले रोक्न खोजे,
यहूदी जातिले छेक्न खोज्यो) (२)
(सा रे सा सा रे सा सा नि ध प सा रे ग रे ग म नि सा रे सा) (२)
(न सके रोक्न, न सके छेक्न) (२)
(फैलिनुपर्थ्यो, फैलिँदै आयो) (२)
(प्रभुको राज्य, प्रभुको काम) (२)
२. (खोल्नुपर्छ आवाजहरू, तोड़्नुपर्छ बन्धनहरू) (२)
(सा रे सा सा रे सा सा नि ध प सा रे ग रे ग म नि सा रे सा) (२)
(भैसक्यो बेला नगरौँ ढिला) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |