remaaoo khushi hooo muketidaataa aa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 78 times.
Song added on : 6/20/2024
रमाऊ खुशी होऊ मुक्तिदाता आए
१. रमाऊ, खुशी होऊ, मुक्तिदाता आए
हेर्न आऊ कोक्रो, क्रूस, र चिहान येशूको ।
को. उनलाई भज हाम्रो बदली येशू मर्नुभो’
उनलाई भज, हाम्रो लागि ख्रीष्ट ब्युँतनुभो’
२. रमाऊ, खुशी होऊ, अब उज्यालो भयो
बादल सब हटिगए रात गइसक्यो ।
३. रमाऊ, खुशी होऊ ख्रीष्टले रगत बहाई
पापको दण्ड तिरेर बचाए हामीलाई
४. रमाऊ, खुशी होऊ सित्तै पाइन्छ मुक्ति
सब अन्यायीको साटो मरे न्यायी ।
५. रमाऊ, खुशी होऊ, येशू मरेपछि
फेरि जिउँदो भए ब्यूँती मृत्युदेखि ।
६. रमाऊ, खुशी होऊ, येशू गर्छन् माथि
अन्तरबिन्ती परमेश्वरलाई हाम्रो लागि ।
७. रमाऊ, खुशी होऊ, पाठो परमेश्वरको
फेरि आउनेछन् उहाँ जो मारिनुभो’ ।
हेर्न आऊ कोक्रो, क्रूस, र चिहान येशूको ।
को. उनलाई भज हाम्रो बदली येशू मर्नुभो’
उनलाई भज, हाम्रो लागि ख्रीष्ट ब्युँतनुभो’
२. रमाऊ, खुशी होऊ, अब उज्यालो भयो
बादल सब हटिगए रात गइसक्यो ।
३. रमाऊ, खुशी होऊ ख्रीष्टले रगत बहाई
पापको दण्ड तिरेर बचाए हामीलाई
४. रमाऊ, खुशी होऊ सित्तै पाइन्छ मुक्ति
सब अन्यायीको साटो मरे न्यायी ।
५. रमाऊ, खुशी होऊ, येशू मरेपछि
फेरि जिउँदो भए ब्यूँती मृत्युदेखि ।
६. रमाऊ, खुशी होऊ, येशू गर्छन् माथि
अन्तरबिन्ती परमेश्वरलाई हाम्रो लागि ।
७. रमाऊ, खुशी होऊ, पाठो परमेश्वरको
फेरि आउनेछन् उहाँ जो मारिनुभो’ ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |