aaj haamero udedhaar gar kelverimaa jhunedin yeshul lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 112 times.
Song added on : 6/20/2024
आज हाम्रो उद्धार गरे कलवरीमा झुण्डिने येशूले
को. आज हाम्रो उद्धार गरे, कलवरीमा झुण्डिने येशूले
आज हाम्रो प्रभु बन्नु भो, मृत्युदेखि बौरिने ख्रीष्ट येशू ।
१. हिमालको टापूहरू गुञ्जी उठ्छन्
समुन्द्रको छालहरू नाँच्दै गाउँछन्
स्वर्गको ढोका खोलेर आवाज दिन्छन् हामीलाई
हाम्रो बिन्तीलाई सुन्ने येशू आज जीवित छन् ।
२. पहाड़ी पाखामा झुल्क्यो घाम
ज्योति येशू अन्धेरो जगतमा
स्वर्गको ढोका खोलेर सहारा दिन्छन् हामीलाई
हाम्रो बाटो बन्ने येशू आज जीवित छन् ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |