aaraadhenaako gait ho yo heridey kholi gaaanuchu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 204 times.
Song added on : 6/20/2024
आराध्नाको गीत हो यो हृदय खोलि गाँउछु
(आराध्नाको गीत हो यो हृदय खोलि गाँउछु
प्रशंसाको संगीत हो यो हृदय भेटी चढाउछु) (२)
जसले मरूभूमिमा मन्न जुटाउनु भो
(मलाई पनि जुटाउने उहाँ हुनुहुन्छ) (२)
(हो... होहो... होहोहो हो... होहो) (२)
कथा होइन इतिहास हो चेला मत्ती मर्कूसको
लूका यूहन्नाले दिएका ति गवाही सत्य हो) (२)
जसरी पाँच रोटी र दुई माछाले
(मलाई पनि खुवाउने येशू हुनुहुन्छ) (२)
(हो... होहो... होहोहो हो... होहो) (३)
प्रशंसाको संगीत हो यो हृदय भेटी चढाउछु) (२)
जसले मरूभूमिमा मन्न जुटाउनु भो
(मलाई पनि जुटाउने उहाँ हुनुहुन्छ) (२)
(हो... होहो... होहोहो हो... होहो) (२)
कथा होइन इतिहास हो चेला मत्ती मर्कूसको
लूका यूहन्नाले दिएका ति गवाही सत्य हो) (२)
जसरी पाँच रोटी र दुई माछाले
(मलाई पनि खुवाउने येशू हुनुहुन्छ) (२)
(हो... होहो... होहोहो हो... होहो) (३)