alegaaa kaudaa perkhaalebhiter sevregaiy shhermaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 103 times.
Song added on : 6/20/2024
अल्गा चौड़ा पर्खालभित्र स्वर्गीय शहरमा
१. अल्गा, चौड़ा पर्खालभित्र स्वर्गीय शहरमा
युग-युग, देश-देशका सबै सन्त बस्छन् आनन्द साथमा ।
२. पवित्र झुण्ड, एक दृड़ सेना, एक श्रेष्ठ विचार सबको
गाउँछन् एक राग, गर्छन् एक काम एक महाराजाको ।
३. तपाईंको वचन साँचो छ पुस्ता-पुस्तादेखि
स्वतन्त्रता, सत्य र प्रेम यिनको राज्य छ बढ़्दै ।
४. न पैरो, न ठूलो भलले नष्ट हुन्छ त्यो पहरा
जहाँ छ त्यो शहर महान्, अमर अनन्त सदा ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |