anautho yo sensaaremaa kheriset yeshulaai paa mail (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 140 times.
Song added on : 6/20/2024
अनौठो यो संसारमा ख्रीष्ट येशूलाई पाए मैले (२)
को. अनौठो यो संसारमा ख्रीष्ट येशूलाई पाए मैले (२)
(छोटो जीवनको गोरेटोमा) (२)
१. अघि अघि येशू हिँड़े पछि पछि म हिँड़्न लागेँ (२)
जीवनको गोरेटोमा ख्रीष्टले मलाई अँगालेर (२)
२. क्षितिज माथि आकाशमा उड़्छ मन बेगमारी (२)
मुक्तिदाता पाए मैले यो मन दिएँ भेटी सरी (२)
३. आशा मिल्यो ख्रीष्ट येशूमा रम्न थाल्यो मन मेरो (२)
सत्य वचन अँगालेर हिँड़्न लागेँ ख्रीष्टको बाटो (२)