anedhekaarebhiter ajenyaanetaaherumaa saahaaraa bihin lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 168 times.
Song added on : 6/20/2024
अन्धकारभित्र अज्ञानताहरूमा साहारा बिहीन
को. अन्धकारभित्र अज्ञानताहरूमा
साहारा बिहीन अवस्थाहरूमा
बनेर सहारा डोर्याए ज्योतिमा (२)
लक्ष्यहिन जीवनको लक्ष्य बनी । (२)
१. मसिही हूँ म गवाही दिन्छु, येशूको प्रेमको साटोमा (२)
सब संसार हाँसेता पनि, रहन्छु ख्रीष्टको अगुवाईमा (२)
आत्मिकी लड़ाई लड्दै रहन्छु, अन्तमा पाउनेछु, ख्रीष्टमा विजय (२)
२. मसिही हूँ तस्वीर छ मेरो, हृदयको अंतस्करणमा (२)
निरन्तर गाउँछु जय हल्लेलूयाह, येशूको पछि लागेर (२)
एउटै आशामा लड्छु संसारमा, जब आउँनेछन् येशू लिन मलाई (२)