anugarhi perbhu tepaain deyaa dekhaaunubho’ melaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 128 times.
Song added on : 6/20/2024
अनुग्रही प्रभु तपाईं दया देखाउनुभो’ मलाई
१. अनुग्रही प्रभु तपाईं, दया देखाउनुभो’ मलाई
चुन्नुभो’ तपाईंको हुनलाई मजस्तो तुच्छ पापीलाई
२. प्रेमिलो प्रभु तपाईं, प्रेम देखाउनुभो’ मलाई
सहनुभो’ क्रूसको दुःखलाई अनन्त जीवन दिनलाई ।
चुन्नुभो’ तपाईंको हुनलाई मजस्तो तुच्छ पापीलाई
२. प्रेमिलो प्रभु तपाईं, प्रेम देखाउनुभो’ मलाई
सहनुभो’ क्रूसको दुःखलाई अनन्त जीवन दिनलाई ।