arepnechu perbhu mero jiven tepaaineko kernemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 94 times.
Song added on : 6/20/2024
अर्पन्छु प्रभु मेरो जीवन तपाईंको चरणमा
को. (अर्पन्छु प्रभु मेरो जीवन तपाईंको चरणमा
लिनोस् प्रभु मेरो जीवन तपाईंको राज्यमा तपाईंको राज्यमा) (२)
१. कलवरी क्रूसको पिडा सम्झँदा हृदय मेरो तड्पन्छ
सागर झैं गहिरो प्रेमलाई बुझ्दा मन मेरो कम्पन्छ ।
(आफ्नै जीवन बलि दिएर पाप मेरो धुनुभयो) (२)
म मर्नु थियो मेरो सट्टामा (येशूजी मर्नु भो) (२)
२. संसारिक जीवन बिताए मैले आफ्नै अभिलाषामा
सृष्टिकर्तालाई भुलेर मैले सत्यता खोजेँ अँध्यारोमा
(मैले चुनिन प्रभु तपाईंलाई आफैले चुन्नुभयो) (२)
हराएको म पापी भेडालाई (येशूले भेट्टाउनु भो) (२)